मिति २०७५।०१।०७ गते देखि सुरु हुन गइरहेको गाउपालिका स्तरिय प्रथम अध्यक्ष कप फूटबल प्रतियोगिताको खेलाडिहरुको नाम तपशिल आनुसार दर्ता गरियको छ।
सहभागि वोडा हरु १,२,३,४,५,६,७
गढवा गाउँपालिकाको दोस्रो गाउसभा कार्यक्रम सम्पन्न भयो। कार्यक्रम २०७४ साल चैत २८ र २९ गते भयको थियो। कार्यक्रम सामुदायिक पुस्तकालय को भवन मा भयको थियो।
मिति: २०७४।१२।२३
समय: बिहान ११ बजे
स्ठान: देउखुरि समुदायिक पुस्तकालय श्रोत केन्द्र,गढवा ,दाङ