शिक्षा

सामुदायिक विधालयका शिक्षक र विधार्थीको तथ्यांक

गाउँपालिका आन्तर्गत सामुदायिक विधालयका शिक्षक र विधार्थीको तथ्यांक

दस्तावेज: 

गा पा सितरिय शिक्षा कार्यक्रम

सिपि सस्थाको सभा हल गढवा गाउँपालिका ५ मा भएको वृहत शैक्षिक परामर्श कार्यशालाको सहजीकरण गढवा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत नेव बहादुर वलिले गर्नु भयको थियो ।शैक्षिक परामर्श कार्यशालाको गढवा स्थित सामुदायिक रेडियो साझा आवाजले प्रत्यक्ष प्रशारण  भएको थियो ।

कक्षा ८ को परीक्षा अबलोकन

आज अन्तिम दिन  गढवा गाउँपालिकाको  उपाध्यक्ष शान्ति चौधरी जि ले  कक्षा ८ को परीक्षा अबलोकन गरनुभयो । साथ मा गढवा गाउँपालिकाको  कर्मचारि  जीवन कुमारि जि सि र सन्जित पौडेल पनि हुनुहुन्थियो  । ६ वटा स्कूल को परीक्षा अबलोकन  भयको थियो।