FAQs Complain Problems

गढवा गाउँपालिका

Read More

शिव मन्दिर

Read More

संक्षिप्त परिचय

नेपालको प्रदेश मध्ये गढवा गाउँपालिका प्रदेश नम्बर ५  मा पर्दछ । यो गाउँपालिका  वि.स. २०७३-११-१२  गतेका दिन स्थापना भएको हो । यो गाउँपालिका  भित्र ८ वटा वडाहरु छन् । समुद्र सतहबाट १९५ मिटरदेखि ८८५ मिटरसम्मको उचाइमा रहेको यस   गाउँपालिकाको पुर्बमा अर्घाखाचि र कपिलबस्तु जिल्ला ,पस्चिममा राजपुर गाउँपालिका ,उत्तरमा लमहि नगरपालिका र राप्ति गाउँपालिका तथा दक्षिणमा भारतको बिहार रहैका छन् । 

गढवा गाउँपालिकाको विस्तृत विवरण

जन प्रतिनिधि

पदाधिकारी

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा वा गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र २) दुलाहा-दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि ३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि ४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, र्सजमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा वा गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

 १) निवेदन पत्र २) नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी ३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ४) बहाल सम्झौताको प्रतिलिपी ५) आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेकेा

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा वा गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

 १) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन २) विषय सँग सम्बन्धित प्रमाण कागजात ६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

जानकारी