Submitted on: Fri, 03/23/2018 - 22:34
आज अन्तिम दिन गढवा गाउँपालिकाको उपाध्यक्ष शान्ति चौधरी जि ले कक्षा ८ को परीक्षा अबलोकन गरनुभयो । साथ मा गढवा गाउँपालिकाको कर्मचारि जीवन कुमारि जि सि र सन्जित पौडेल पनि हुनुहुन्थियो । ६ वटा स्कूल को परीक्षा अबलोकन भयको थियो।