FAQs Complain Problems

स्वास्थ

स्टाफनर्स।अ न मि क्लिनिकल अपडेट सम्बन्धि ३ दिने तालिम

स्टाफनर्स।अ न मि क्लिनिकल अपडेट सम्बन्धि ३ दिने तालिम  सम्पन्न भयो
मिति २०७४।१२।२७ देखि २०७४।१२।२९ सम्म भयको थियो
कार्यक्रम गढवा स्वास्थ चौकि मा भयको थियो
आयोजक

गढवा गाउपालिका गढवा दाङ

शुक्ष्म योजन तर्जुमा गोष्ठि

लक्षित समुदायमा परिवार नियोजन सेवाको अपरिपुर्त माग सम्बोधन गर्न शुक्ष्म योजन तर्जुमा गोष्ठि 
२०७५ बैशाख २७-२८ गते गढवा गाउपालिका, दाङ मा सम्पन्न भयो

आयोजक

गढवा गाउपालिका कार्यालय, दाङ

स्वास्थ प्रयोगशाला (LAB) को समुधघाट्न कार्यक्रम

गोबरडिहा स्वास्थ चौकि मा स्वास्थ प्रयोगशाला (LAB) को समुधघाट्न कार्यक्रम सम्पन्न भयो।

आयोजक 
गोबरडिहा स्वास्थ चौकि 
गढवा गाउँपालिका -१ ,गढवा ,देउखुरी दाङ