समाचार
संक्षिप्त परिचय
नेपालको प्रदेश मध्ये गढवा गाउँपालिका प्रदेश नम्बर ५ मा पर्दछ । यो गाउँपालिका वि.स. २०७३-११-१२ गतेका दिन स्थापना भएको हो । यो गाउँपालिका भित्र ८ वटा वडाहरु छन् । समुद्र सतहबाट १९५ मिटरदेखि ८८५ मिटरसम्मको उचाइमा रहेको यस गाउँपालिकाको पुर्बमा अर्घाखाचि र कपिलबस्तु जिल्ला ,पस्चिममा राजपुर गाउँपालिका ,उत्तरमा लमहि नगरपालिका र राप्ति गाउँपालिका तथा दक्षिणमा भारतको रहैका छन् ।
गढवा गाउँपालिकाको विस्तृत विवरण
नयाँ वडा समावेश गाविस क्षेत्रफल(वर्ग कि.मी.)
१ गोवरडिहा(१,२,३) ५८.४१
२ गोवरडिहा(४-६) ६४.४८
३ गोवरडिहा(७,८,९) ३७.५९
४ गँगापरस्पुर(१,२,३,५) २१
५ गँगापरस्पुर(४,६,७,८,९) ३५.७४
६ गढवा(१,२,३,४,५) ६४.०१
७ गढवा(६,७,८,९) २०.३३
८ कोइलाबास(१ देखि ९) ५७.०१