FAQs Complain Problems

समाचार

नक्सा नामसरी गर्न के के चाहिन्छ

सेवा प्रकार:

लाग्ने समय: 
७ दिन
जिम्मेवार अधिकारी: 
प्राविधिक शाखा (नक्सापास उपशाखा शाखा र प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. न.पा. कार्यालयले उपलब्ध गराएको निवेदन
२. घर नक्सा पास भएको प्रमाणपत्र, पास भएको सक्कल नक्सा र नक्साको प्रतिलिपि
३. लालपूर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि
४. रजिष्ट्रेसन (लिखत) कागजको प्रतिलिपि
५. घरजग्गा कर तिरेको चुक्तापत्र र मालपोत तिरेको रसिदको प्रतिलिपि
६. नापी शाखाबाट प्रमाणित नापी नक्सा (ब्लु प्रिन्ट/ट्रेस)