FAQs Complain Problems

नाम थर संशोधन वा दुवै नामको व्यक्ति एकै भएको सिफारिस गर्न चाहिने कागजात

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१.  व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन ।
२. सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल र प्रतिलिपि
३. नाम,थर आदि फरक परेको सम्बन्धित कागजातको प्रतिलिपि
४. बसाइसराई गरी आएको भए बसाईसराई प्रमाण पत्रको प्रतिलिपि
५. पासपोर्ट साइजको  फोटो २ प्रति
६. आवश्यकता अनुसार सर्जमिन मुचुल्का गरिने