समाचार
प्रजनन स्वास्थ सचेतना तालिम सन्चालन गर्न
मिति २०७४-१२-१९ गते देखि २०७४-१२-२३ गते सम्म प्रजनन स्वास्थ सचेतना तालिम सन्चालन गर्न । सहभागि सन्ख्या २५ जना साबिक गा बि स गोबरडिहा,गगापरस्पुर, गढवा र कोइलाबास का ६,६ जना।
स्ठान: नव स्वर्गद्ववारि महिला बचत तथा ऋण सहकारि सस्था
प्रशिक्षण गढवा गा पा स्वास्थ शाखा र महिला तथा बालबालिका शाखा