Submitted on: Sun, 02/24/2019 - 12:34
उपरोक्त सम्बन्धमा यहि मिति २०७५/११/१५ गते देखि हात्तीपाईले रोग बिरुद्दको औषधि खुवाउन तपाईको घर दैलोमा स्वास्थ्यकर्मीहरु आउदै हुनुहुन्छ स्वास्थ्यकर्मीहरु आएको बेला सम्पूर्ण आम नागरिकहरुले हात्तीपाईले रोग बिरुद्दको औषधि सेवन गरी आफु र आफ्ना सन्ततिहरुलाई सुरक्षित बनाऊ |