गढवा गाउँपालिकाको स्थानीय निर्वाचन देखि हालसम्म निर्वाचन अधिकृत हुँदै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्दै समग्र गाउँपालिकाको विकास र समृद्धिमा अथक योगदान दिनुहुने नेवबहादुर वली ज्यु को आज एक कार्यक्रमका विच गढवा गाउँपालिका द्धारा सम्मानपत्र र मायाको चिनो हस्तान्तरण गर्दै विदाई गरिएको
शिक्षा कृषि र पुर्बाधार समृदिको आधार
हाम्रो कर हाम्रै लागि
कर तिरौ जरीवाना बाट बचौ
नारा का साथ आ व २०७४/०७५ आन्तर्गत कर संकलन तथा करदाता शिक्षा अभियान कार्यक्रम संचालन भयको छ|