तेस्राे गाउँसभा तथा ०७५/ ०७६ वार्षिक बजेट तथा कार्यक्रमकाे उद्घाटन प्रदेश सभा सदस्य माननिय मेटमणि चौधरिले गर्नु भयाे , गा. पा अध्यक्ष सहजराम अहिरले अा. व ०७५/०७६ काे अनुमानित बजेट प्रस्तुत गर्नु भयाे
गाउँपालिका स्तरिय समुदायमा आधारित बालसरक्षण प्रणालि ५ दिने तालिम २०७५।२।२० देखि २०७५।२।२४ गते सम्म आयोजना हुनेछ।
आयोजक: गढवा गाउँपालिका (महिला तथा बालबालिका शाखा ) गढवा दाङ
कार्यक्रम हुने स्ठान: नवस्वर्गद्वारि महिला बचत तथा ॠण सहकारि सस्था भवन गढवा दाङ
गढवा गाउँपालिका द्वारा यस आ.ब .०७४/०७५ मा वाड ४ मा महिला लक्षित कार्यक्रम अन्तर्गत गार्मन्ट उधोग स्ठापना ६ महिने सिलाईकटाई कार्यक्रम को उद्घाटन गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिर बाट भयको थियो।