गढवा गा पा वडा न २ चिमचिमे मा स्वास्थ्य इकाई को वडा अध्यक्ष बाट उद्घाटन कार्यक्रम सम्पन्न भयो
तेस्राे गाउँसभा तथा ०७५/ ०७६ वार्षिक बजेट तथा कार्यक्रमकाे उद्घाटन प्रदेश सभा सदस्य माननिय मेटमणि चौधरिले गर्नु भयाे , गा. पा अध्यक्ष सहजराम अहिरले अा. व ०७५/०७६ काे अनुमानित बजेट प्रस्तुत गर्नु भयाे
गढवा गा पा वाड न ५ मगहर र धरमपुर मा २०७५।०२।३० गते बेलुका आयको हावा हुरि ले क्षेति पुरायको छ।
आथिक सहायताको विवरण
४६ अाैं विश्व वातावरण दिवस -२०७५ मा वृक्षारोपण कार्यक्रम
गढवा गाउँपालिका वाड न ३ सुपैला र वाड न २ मा भएको आगलागि पीडित लाई राहत बितरण गर्दै।