FAQs Complain Problems

समाचार

क्षमता विकास प्रशिक्षण कार्यक्रम

Read More

संक्षिप्त परिचय

विक्रम संवत् २०२२ साल अगाडि यस गाउँपालिकामा रहेको मौजाहरूमा थारु (चौधरी) र अहिर (यादव) जातिको वसोवास रहेको थियो । यहाँ वसोवास गर्ने क्रममा यस ठाउँमा ठूलठूला पानी जम्ने ठाउँ भएकोले पशुपालन गर्ने यादवहरूले आफ्नो भाषामा गहिरो र खाल्डाखुल्डी जम्ने ठाउँलाई “गडाहा” भन्ने गर्थे, यस ठाउँलाई ‘गडाहा’‘गडाहा’ भन्दा भन्दै  पछि ‘गढवा’ भन्न थालिएको हो भन्ने जनश्रुति पाइन्छ । त्यस्तै एक अर्को भनाईअनुसार पहिला अन्य गाउँमा रहेका ईनार कुवाको पानी बाक्लो हुने गथ्र्यो बाक्लो पानीलाई थारु भाषामा “गाहार पानी” भन्ने गरिन्छ । यहाँको पानीलाई ‘गाहार’ पानी भन्दा भन्दै अप्रभंश हुन गई पछि गएर यस ठाउँको नाम नै “गढवा” रहन

ब्यय अनुमानको विवरण (खर्च शिर्षकगत र स्रोतगत समेत) आर्थिक बर्ष २०८०/०८१

दस्तावेज: 

जन प्रतिनिधि

पदाधिकारी

जानकारी